लोकप्रिय

लोकप्रिय

नेपालको पीडादायी हार, दक्षिण अफ्रिकासँग एक रनले पराजित


नेपालको  पीडादायी  हार,  दक्षिण  अफ्रिकासँग  एक  रनले  पराजित

काठमाडौँ ।

अमेरिका  र  वेष्ट  इन्डिजमा  जारी  आईसीसी  टि  २० विश्वकपमा  नेपालले  दक्षिण  अफ्रिकाविरुद्ध  हार  बेहोरेको  छ  । नेपालले  एक  रनले हारेको हो ।

दक्षिण  अफ्रिकाले  नेपाललाई  ११६  रनको  लक्ष्य  दिएको  थियो । 

वेस्ट  इन्डिजको  सेन्ट  भिसेन्टस्थित  अरनोस  भाल  रंगशालामा  टस  हारेर  पहिला  ब्याटिङ  गरेको दक्षिण  अफ्रिकाले  निर्धारित  २०  ओभरमा  सात  विकेट  गुमाउँदै  ११५ रन  बनाएको  थियो । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट