लोकप्रिय

लोकप्रिय

सन्दीपले लिए सिंगापुरको दोस्रो विकेट


सन्दीपले  लिए  सिंगापुरको  दोस्रो  विकेट

काठमाडौँ  ।  सन्  २०२४  मा  आयोजना  हुने  टी -२०  विश्वकप  क्रिकेट  प्रतियोगिताको  एसियाली  क्षेत्रको  अन्तिम  चरणको  छनोट  खेलमा  सोमबार  आयोजक  राष्ट्र नेपालले  सिंगापुरको  दोस्रो  विकेट  लिएको  छ  । 

 सिंगापुरको  दोस्रो  विकेट  नेपालका  अनुभवी  स्पिनर  सन्दीप  लामिछानेले  लिएका  हुन् ।  उनले सिंगापुरका  ब्याट्सम्यान  सुरेन्द्रन  चन्द्रमोहनलाई  ६  रनको  व्यक्तिगत स्कोरमा  बोल्ड  गरेका  हुन्  ।  सुरेन्द्रन  आउट  हुँदा  ६.५  ओभरमा  दुई  विकेट  गुमाएर  ५२  रन  बनाएको  छ  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट