लोकप्रिय

लोकप्रिय

मंगलबहादुर शाही बने कर्णालीको पाँचौँ मुख्यमन्त्री 


Saptarangilive
  • मंगलबहादुर शाही बने कर्णालीको पाँचौँ मुख्यमन्त्री 

    श्रावण - १३, कर्णाली । कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    karnali.jpg

    प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेतासमेत रहेका मंगलबहादुर शाहीलाई सपथ खुवाएका हुन्।मंगलबार एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।शाहीलाई नेकपाका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी कुल २४ सांसदको समर्थन छ । चैत २०८० मा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा नेकपा र त्यसपछि कांग्रेससँगको गठवन्धनबाट कँडेल २ वर्षयता सरकारको नेतृत्वमा रहेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    ताजा अपडेट