माघ ०३, मकवानपुर । पालुङ जेसीजकाे मातृत्वमा स्थापित जेसिआई मकवानपुरगढीले आफ्नो तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

उक्त अधिवेशनद्वारा अध्यक्ष जेसी ईरोज न्यौपाने, कार्यकारीणी उपाध्यक्ष जेसी सुवास अधिकारी, कार्यकारीणी उपाध्यक्ष जेसी सुजन सापकोटा, उपाध्यक्ष जेसी निश्चल चौलागाईं, उपाध्यक्ष जेसी किरण खनाल, उपाध्यक्ष जेसी पुष्कर बहादुर घिमिरे , उपाध्यक्ष जेसी विनम्र अधिकारी चयन गरिएको जेसि सुबास अधिकारिले बताएका छ्न।

यस अघि २०२५ मा अध्यक्ष जेसी सुनिल प्रसाद सुवेदी रहेका थिए ।