लोकप्रिय

लोकप्रिय

सञ्चारमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेट


Saptarangilive
  • सञ्चारमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेट

    पौष - ११, काठमाडौं । सरकारलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् ।

    Screenshot 2025-12-26 125442.jpg
    undefined

    सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेल आज बिहान देउवालाई भेट्न उनको निवास पुगेका खरेललाई उक्त कुरा सुझाव दिएका हुन् ।देउवाको भनाइ उद्धृत गर्दै उनको सचिवालयले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’भनेको बताएको छ।
    संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको जानकारी गराएका थिए ।
    खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    ट्रेन्डिङ

    ताजा अपडेट