लोकप्रिय

लोकप्रिय

रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै


रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने बालुवाटार भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई लागेका हुन् । लामिछाने र प्रधानमन्त्रीको भेटघाट कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।

अदालतको  आदेशपछि  थुनामुक्त भएपछि आज पहिलोपटक पार्टी कार्यालयमा पुगेर उनले जिम्मेवारी पनि सम्हालेका छन् । रिहाइपछि राजनीतिक गतिविधिमा  सहभागी भएका उनलाई आज वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले  औपचारिक स्वागत गरे । कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले रविलाई स्वागत गरेका थिए ।

उनले शनिबार काठमाडौंमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट