लोकप्रिय

लोकप्रिय

चितवनको नारायणी नदी किनारमा सुरु भएको खेलकुद तथा व्यापार महोत्सव


चितवनको  नारायणी  नदी  किनारमा   सुरु भएको  खेलकुद  तथा  व्यापार  महोत्सव

चितवनको नारायणी नदी किनारमा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवको मुख्य आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ निर्माण गरिएको छ। महोत्सवको मुख्य प्रवेशद्वारमै निर्माण भइरहेको उक्त लन्डन ब्रिजको प्रतिकृति हेर्न अहिले नै सर्वसाधारणमा उत्सुकता देखिएको छ। आयोजक समितिका अनुसार दर्शकहरूले मुख्य गेटमा टिकट खरिद गरेपछि यही लन्डन ब्रिजमार्ग भएर भित्र प्रवेश गर्ने व्यवस्था गरिएको छ।

575197123_1338166185008014_204234191872337444_n.jpg

574577012_1338166088341357_3547316437765288437_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट