लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री बानियाँले लिए शपथः यस्तो बन्यो बागमती सरकार


मुख्यमन्त्री बानियाँले लिए शपथः यस्तो बन्यो बागमती सरकार

हेटौँडा

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् ।528160880_4178836725723505_7558428099844061544_n.jpg

सरकार साझेदार नेकपा एमालेले सबै मन्त्री टुंग्याउँदा नेपाली कांग्रेसले एउटामात्र मन्त्रीको मन्त्रालय टुंग्याएर एउटा विनाविभागीय मन्त्रीलाई शपथ खुवाएको छ भने ५ मन्त्रीको नियुक्ति नै बाँकी राखिएको छ ।

कांग्रेसबाट कृष्णकुमार तामाङः खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय र शिवराज अधिका

528034615_4178836812390163_438243963521541082_n.jpg
undefined
528160880_4178836725723505_7558428099844061544_n.jpg

रीलाई बिना विभागीय मन्त्री नियुक्ति गरिएको छ । एमालेको तर्फबाट कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेश चन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी र स्वास्थ्य मन्त्रीमा किरण थापा नियुक्त हुनुहुन्छ । स्वास्थ्य मन्त्री थापा बाहेक अन्य मन्त्री नयाँ हुन् ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट