लोकप्रिय

लोकप्रिय

सृजना महोत्सव २०८१ सम्पन्न


सृजना महोत्सव २०८१ सम्पन्न

सृजना महोत्सव २०८१ सम्पन्न,पढाई सङ संगै अतिरिक्त क्रियाकलापमा अब्बल सृजना ज्ञानसागर माध्यमिक विद्यालयले गत साता  सृजना महोत्सव - २०८१ सम्पन्न गरेको छ।   सृजना ज्ञानसागर माध्यामिक विद्यालयका संस्थापक /प्रधानाध्यापक राजेन्द्र प्रसाद फुयाल ज्युँको सभापतित्वमा सुरू भएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शिवमणि घिमिरे, प्रशासन प्रमुख सीताकुमारी भुर्तेल अन्य शिक्षक शिक्षिकाहरू, अभिभावक सङ्घका सदस्यहरू र  थियो। अन्य अतिथिको रुपमा Hamro Health बाट डा. प्रशान्त भट्टराई, EIMCTA बाट डाइरेक्टर शैलेन्द्र खरेल र consultant कपिलदेव शाह रहनु भएको थियो भने स्वागत मन्तब्य विद्यालयका CCA Head / Incharge पूर्ण प्रसाद काफ्ले र कार्यक्रमको औचित्य विद्यालयका आधारभूत तहका संयोजक जनार्दन अर्यालले राखेका थिए।साथै  औपचारिक कार्यक्रम संचालन  सृजना ज्ञानसागर माध्यमिक विद्यालयका  विद्यालय संयोजक उद्धब  फुयालले गरेका थिए।करिब ६०० विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न माध्यम बाट मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट