लोकप्रिय

लोकप्रिय

यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर –७२ ’ विमान


यती  एयरलाइन्सले  भित्र्यायो  दुई  ‘एटिआर –७२ ’  विमान

काठमाडौँ।  निजी  क्षेत्रको  हवाई  सेवा  प्रदायक  कम्पनी  यती  एयरलाइन्सले  ७२  सिट  क्षमताका  दुई  ‘एटिआर– ७२–५००’  विमान  भित्र्याएको  छ  । 

दुवै  विमान  बिहीबार  साँझ  त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलमा  अवतरण  गरेको  यती  एयरलाइन्का  प्रवक्ता  सुदर्शन  बर्तौलाले  जानकारी  दिए। 

यतीले  एकैपटक  दुई  विमान  थपेको  हो  ।  यो  सँगै  यतीसँग  एटीआर –७२  विमान  सात  पुगेको  छ  ।  आज  थपिएका  दुई  जहाजको  क्रमशः  ‘९एन–एओएफ’  र ‘९एन–एओएच’  नेपाली दर्ता  नम्बर  रहेको  छ  । एक साताभित्रै  विमानले  उडान  गर्ने  जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट