लोकप्रिय

लोकप्रिय

रास्वपा संसदीय दलको बैठक बस्दै


रास्वपा  संसदीय  दलको  बैठक  बस्दै

काठमाडौँ  ।  राष्ट्रिय  स्वतन्त्र  पार्टीको  संसदीय  दलको  बैठक  आज  बस्दै  छ  । 

बैठक  आज  बिहान  ११  बजे  सिंहदरबारस्थित  संसदीय  दलको  कार्यालयमा  बस्नेछ ।  

आजको  बैठकमा  हिउँदे  अधिवेशनमा  पार्टी  कसरी  संसद्मा  प्रस्तुत  हुने  भन्नेबारेमा  छलफल  हुनेछ  ।  साथै  समसामयिक  राजनीतिका  बारेमा  पनि  बैठकमा  छलफल  हुने  बताइएको  छ  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट