लोकप्रिय

लोकप्रिय

जिबी राई र रवि लामिछानेबिरुद्ध युवराज सफलको उजुरी


जिबी राई  र रवि  लामिछानेबिरुद्ध  युवराज  सफलको  उजुरी

काठमाडौँ  ।  नेपाली  नागरिकका  तर्फबाट  युवराज  सफलले  गोरखा  मिडिया  नेटवर्कका  अध्यक्ष  जिबी  राई  र  तत्कालीन  एमडी  रवि  लामिछानेविरुद्ध  सहकारी  विभागमा  उजुरी दर्ता  गराएका  छन् । सहकारी  ठगी  प्रकरणमा  राई  र  लामिछाने  मुछिएको  भन्दै  आवश्यक  छानबिन  र  कारबाहीको  माग  गर्दै  उनले  उजुरी  दर्ता  गराएको  बताइएको  छ  ।  सहकारी  ऐनभन्दा  बाहिर  गई  कारोबार  गरी  सहकारी  सम्बन्धी  कसुरमा  सम्लग्न  उल्लेखित  सहकारीका  पदाधिकारी,  सञ्चालक  र  गोरखा  मिडिया  नेटवर्कका  अध्यक्ष  जिबी  राई  र  तत्कालीन  ग्यालेक्सी  टिभीका  सञ्चालक  र  गोरखा मिडिया  नेटवर्कका  एमडी  रवि  लामिछानेलाई   कानुन   बमोजिम  हदैसम्मको  कारबाही  गर्न  युवराज  सफलद्धारा  दिइएको  निवेदनमा  उल्लेख  छ  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट