निलेन्द्र राज श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय केन्द्रिय कार्य समिति गठन भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ , विशेष अतिथि पुर्व खेलकुद मन्त्रि गणेशमान पुन र राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव यूवराज लामा लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रतपुर महानगरका संगठन विभाग प्रमुख समेत रहेका दिवाकर विभिन्न सामाजिक संघ-सस्थाहरुमा आवद्ध रहेका छन् । उनि सामाजिक कार्यमा पनि निक्कै सक्रिय पनि छन् ।