लोकप्रिय

लोकप्रिय

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का


जाजरकोट  केन्द्रबिन्दु  भएर  फेरि  भूकम्पको  धक्का

जाजरकोट  ।  जाजरकोट  केन्द्रबिन्दु  भएर  बिहीबार  बिहान  पनि  भूकम्पको  धक्का  महसुस  गरिएको  छ  । 

राष्ट्रिय  भूकम्प  मापन  केन्द्रकाअनुसार  बिहीबार  बिहान  ३  बजेर  ६  मिनेट  जाँदा  ४.२  म्याग्निच्युडको  परकम्प  मापन  गरिएको  हो । 

जाजरकोटको  रामीडाँडा  केन्द्रबिन्दु  भएर  गत  शुक्रबार  राति  गएको  ६  दशमलव  ४  म्याग्निच्युडको  भूकम्प  गएको  थियो  ।  त्यसपछि  यहाँ  निरन्तर  भूकम्प  गइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट