लोकप्रिय

लोकप्रिय

प्रहरीद्धारा गुण्डा नाइके योगराज ढकाल (रिगल) नेपालगञ्जबाट पक्राउ


प्रहरीद्धारा  गुण्डा  नाइके  योगराज  ढकाल  (रिगल)  नेपालगञ्जबाट  पक्राउ

काठमाडौँ ।  सर्वोच्च  अदालतले   योगराज  ढकाल  (रिगल)  लाई  तत्काल  पक्राउ  गर्न  आदेश  दिएपछि  रिगल  लाई  प्रहरीले  नेपालगञ्जबाट  पक्राउ  गरेको  छ  । 

सर्वोच्च  अदालतले  रिगलको  कैद  मिनाहा  बिहीबार  बदर  गरिदिएको  थियो  ।  जिल्ला  प्रहरी  कार्यालय  बाँकेका  प्रमुख  प्रहरी  उपरीक्षक  सुवासचन्द्र  बोहराले  रिगललाई  नेपालगञ्जबाट  पक्राउ  गरिसकिएको  जानकारी  दिए  । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट