लोकप्रिय

लोकप्रिय

अमेरिका स्थित स्यालिस्बरी बिश्वबिधालयमा रविको लेक्चर


अमेरिका  स्थित  स्यालिस्बरी  बिश्वबिधालयमा  रविको  लेक्चर

 राष्ट्रिय  स्वतन्त्र  पार्टीका  सभापति  रवि  लामिछानेलाई  संयुक्त  राज्य  अमेरिकास्थित  स्यालिस्बरी  विश्वविद्यालयले  'One Person Can Make A Difference'  लेक्चर सिरिज अन्तर्गत  वक्ताका  रुपमा  आमन्त्रण  गरेको  थियो ।  भौतिक  रूपमा उ पस्थित हुन  नसकेपछि  सभापति  लामिछानेले  भर्चुअली  सम्बोधन  गर्नुभएको  छ ।  विगतमा त्यस  विश्वविद्यालयले  आयोजना  गरेको  यस्तै  लेक्चर  सिरिजमा  नोबेल  पुरस्कार  विजेता  एवं  दक्षिण  अफ्रिकाका  पूर्वराष्ट्रपति  एफडब्ल्यू  डे  क्लर्क ,  नोबेल  पुरस्कार विजेता  एवं  ऐतिहासिक  अध्ययता  लेच  वालेसा , महात्मा  गान्धीका  नाती  डा . अरुण  गान्धीलगायतले  सम्बोधन  गरेका  थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट